Listen To Radio Marsyangdi Live Station

Now playing... Now playing...

play
volume
favorite

Radio Marsyangdi
95.0 FM
बि.सं. २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि नेपालमा आएको पत्रकारिताको बिकासले पूर्वाधार निर्माण तथा प्रकाशन प्रसारणको बाढि ल्यायो । यही सेरोफेरोमा २०५४ सालमा रेडियो सगरमाथाले दक्षिण एशियामै पहिलो पटक स्वतन्त्र रेडियो प्रशारणको सुरुवात गर्यो । त्यसपछिका दिनहरुमा देशव्यापी स्वतन्त्र रेडियोहरु स्थापनाको लहर नै आयो । हाल नेपालमा संचालिन करिब २ सय सामुदायिक रेडियोहरु मध्ये रेडियो मस्र्याङ्दी पनि एक हो ।लमजुङमा पत्रकारिताको इतिहास त्यति पुरानो छैन ।
Website: http://www.radiomarsyangdi.org/